तेक्वान्दो प्रतियोगितामा हटिया डोजाङ प्रथम
हेटौंडा/मकवानपुर जिल्ला तेक्वान्दो कार्य समितिको आयोजनामा भएको १५ आँै मकवानपुर जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगितामा हटिया डोजाङ प्रथम भएको छ । मकवानपुरमा रहेका १५ वटा डोजाङले सहभागिता जनाएको प्रतियोगितामा मकवानपुर डोजाङ द्वितीय र सेकग्नाईज डोजाङ तृतीय हुन सफल भएको छ ।ADVERTISEMENT प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टीमलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । … Continue reading तेक्वान्दो प्रतियोगितामा हटिया डोजाङ प्रथम
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed