बागमती गोल्डकप आजबाट, आयोजक र जावलाखेल युथ भीड्ने

हेटौंडा, मकवानपुरको बागमती गाउँपालिकामा आजबाट पाँचौ बागमती राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक बागमती गाउँपालिका खेलकुद विकास समितिले जानकारी दिएको छ । उद्घाटन खेल आयोजक टिम र जावलाखेल यूथ क्लवको बीचमा हुनेछ । ADVERTISEMENT माघ ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ७ वटा ए डिभिजन क्लव, एउटा विदेशी र … Continue reading बागमती गोल्डकप आजबाट, आयोजक र जावलाखेल युथ भीड्ने