एनभिए क्लब प्रतियोगिता : केशवलालको विजयी सुरुवात
हेटौंडा, काठमाडौंमा जारी सातौँ राष्ट्रिय एनभिए क्लब पुरुष भलिबल प्रतियोगितामा केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानले विजयी सुरुवात गरेको छ । सोमबार भएको प्रतियोगितामा मधेश प्रदेशलाई ३–१ को सेटले पराजित गर्दै केशवलालले विजयी सुरुवात गरेको हो ।ADVERTISEMENT पहिलो र दोस्रो सेट क्रमश २५–२१ र २५–२३ ले जितेको केशवलालले प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको तेस्रो २७–२९ ले गुमाएको थियो … Continue reading एनभिए क्लब प्रतियोगिता : केशवलालको विजयी सुरुवात
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed