घटाऔ पेट्रोलियम पदार्थको निर्भरता

जब कुनै वस्तुको माग बढीरहेको हुन्छ तर आपूर्ति बढ्न सक्तैन तब उक्त वस्तुको मुल्य बढ्छ बढ्छ । तत्कालीन अवस्थामा रसिया- युक्रेन युद्धको कारण पेट्रोलियम पदार्थको मुल्य बढ्नुको मुल कारण बताइएता पनी खासमा पेट्रोलियम पदार्थको स्रोत नै घट्दै गएको कारणलाई बिर्सनु हुँदैन । तेल उत्पादक देशहरूले आफुसङ्ग भएको सिमित तेल स्रोतको उत्पादन घटाएर अन्य देशहरूबाट आयात … Continue reading घटाऔ पेट्रोलियम पदार्थको निर्भरता