रोटरी मकवानपुरद्वारा सेनेटरी प्याड वितरण
हेटौंडा, रोटरी क्लब अफ मकवानपुरले सेनेटरी प्याड वितरण गरेको छ । बुधबार मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर २, भैसेमा रहेकोे श्री कृष्ण माध्यमिक विद्यालयमा रोटरी मकवानपुरको आयोजना तथा लायन्स क्लब अफ हेटौंडा पाथिभरा गोल्ड र रोटर्याक्ट क्लब अफ मकवानपुरको सहकार्यमा सेनेटरी प्याड वितरण गरिएको हो । ADVERTISEMENT रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष कृष्ण बहादुर कार्कीको … Continue reading रोटरी मकवानपुरद्वारा सेनेटरी प्याड वितरण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed