आज हेटौंडामा डेरी एसोसिएसनको मेला

हेटौंडा,नेपाल डेरी एशोसिएसनको आयोजनामा आज शुक्रबार हेटौंडामा एकदिने डेरी मेला हुने भएको छ । एशोसिएसनको २२ औं वार्षिक साधारणसभा एवम् ८ औं राष्ट्रिय महाधिवेशनको अवसरमा एकदिने डेरी मेलाको आयोजना हुन लागेको हो । बिहीबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै एशोसिएसनले डेरी मेलाको बिषयमा जानकारी दिएको हो । ADVERTISEMENT एशोसिएसनका केन्द्रीय अध्यक्ष राधाकृष्ण सापकोटाले दैनिक दूध पिउने … Continue reading आज हेटौंडामा डेरी एसोसिएसनको मेला