साविक विजेता पिप्ले ज्वलाखेलसँग भिड्ने

हेटौंडा बुधबारबाट राजर्षि जनक कप फुटबल प्रतियोगिताको सातौं संस्करण सुरु भएको छ । वाग्मती युवा क्लब सर्लाही र वाग्मती नगरपालिका खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा साविक विजेता पिप्ले युवा क्लब हेटौंडाले सेमिफाइनल प्रवेशको लागि ज्वलाखेल युथ क्लवसँग भिड्ने भएको छ । उक्त प्रतियोगिता माघ २९ गते हुनेछ ।ADVERTISEMENT बुधबार भएको उद्घाटन खेलमा ज्वलाखेलले एपिएफलाई … Continue reading साविक विजेता पिप्ले ज्वलाखेलसँग भिड्ने