संघको अध्यक्षमा ढकाल र कडेंँलको उम्मेदवारी घोषणा
हेटौंडा, निर्माण व्यवसायी संघ मकवानपुरको अध्यक्षमा श्यामसुन्दर ढकाल र बालगोपाल कडेँलले उम्मेदवारीको घोषणा गरेका छन् । शनिबार र आइतबार हेटौंडामा हुने अधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैछ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माण व्यवसायी संघ मकवानपुरको अध्यक्ष रहेका ढकालले आफ्नो समूहको नामावली सार्वजनिक गरेका छन् । ADVERTISEMENT यस समूहबाट पदाधिकारीमा प्रथम उपाध्यक्ष सागर कटुवाल, द्वितीय … Continue reading संघको अध्यक्षमा ढकाल र कडेंँलको उम्मेदवारी घोषणा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed