सहिद स्मृति गोल्डकपमा वीरगञ्ज क्वार्टरफाइनलमा
हेटौंडा, ए डिभिजन क्लव न्यूरोड टिम एनआरटीलाई निराश बनाउँदै वीरगञ्ज युनाइटेड हेटौंडामा जारी स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सुरुवाती अग्रता जोगाउन नसक्दा एनआरटी पहिलो खेलमै पराजित भएको हो । ADVERTISEMENT एनआरटीले २३ औं मिनेटमै दिपेश आले मगरको गोलमार्फत खेलमा अग्रता लिएको थियो । कृतिसरत्न छुन्जुको प्रहारमा रिबाउण्ड आएको बललाई … Continue reading सहिद स्मृति गोल्डकपमा वीरगञ्ज क्वार्टरफाइनलमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed