विद्यालयस्तरीय गायन प्रतियोगितामा डंगोल प्रथम

हेटौंडा, हेटौंडा–५ मा रहेको ज्ञानोदय बालवाटिका आवासीय विद्यालयको आयोजनामा भएको विद्यालयस्तरीय एकल गायन प्रतियोगितामा नवोदय शिशु सदन विद्यालयका चिराग डंगोल प्रथम भएका छन् । १३ जना प्रतिस्पर्धीलाई पछि पार्दै डंगोल प्रथम भएका हुन् । प्रतियोगितामा हेटौंडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी विद्यालयका सुजैना गहतराज द्वितीय, ज्ञानोदय बालवाटिका आवासीय विद्यालयकी आयुष्मा उप्रेती तृतीय भएको प्रतियोगिताको निर्णायक पूर्णविक्रम … Continue reading विद्यालयस्तरीय गायन प्रतियोगितामा डंगोल प्रथम