लागूऔषध ओसारपसार विरुद्धको दिवसमा प्रभातफेरी
हेटौंडा, १२ असार/लागूऔषध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आइतबार हेटौंडामा प्रभातफेरी भएको छ । रिकभरिङ नेपाल बागमती प्रदेशको संयोजकत्वमा जिल्लामा लागूपदार्थको क्षेत्रमा कार्यरत पुर्नस्थापना केन्द्रहरु साथै सरोकारवाला संघ संस्थाहरुको उपस्थितिमा प्रभातफेरी कार्यक्रम भएको छ ।ADVERTISEMENT बागमती प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय मकवानपुर, शिक्षा समन्वय इकाई कार्यालय हेटौडा, स्वास्थ्य कार्यालय, सामुदायिक प्रहरी … Continue reading लागूऔषध ओसारपसार विरुद्धको दिवसमा प्रभातफेरी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed