विद्यालयमा पुगी सचेतनामूलक कार्यक्रम गर्दै समूह

हेटौंडा, मकवानपुर रिकभरिङ समूहले विद्यार्थीहरुलाई लागूऔषधविरुद्ध सचेतना सन्देश दिइरहेको छ । विद्यालयस्तरबाटै बालबालिकालाई सचेत गराउन मकवानपुर जिल्लाको विभिन्न विद्यालयमा लागूऔषधविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गरिँदै आएको समूहले अहिले निर्वाचित जनप्रतिनिधिहरूलाई समेत राखेर सचेतनामूलक अभियान सञ्चालन गरिएको छ ।ADVERTISEMENT माघ १६ गते जनजागृति माध्यमिक विद्यालय, माघ १७ गते प्रगति माध्यमिक विद्यालय, माघ १८ गते आधुनिक राष्ट्रिय माध्यमिक … Continue reading विद्यालयमा पुगी सचेतनामूलक कार्यक्रम गर्दै समूह