इष्टु जिल्ला अध्यक्षमा रिजाल, नगरमा मिश्र
हेटौंडा, संस्थागत विद्यालय शिक्षक युनियन मकवानपुरको अध्यक्षमा रामशरण रिजाल चयन भएका छन् । शनिबार भएको संस्थाको छैटौँ जिल्ला अधिवेशनबाट रिजालको अध्यक्षतामा नयाँ कार्य समिति निर्माण भएको हो । ADVERTISEMENT इष्टु जिल्ला वरिष्ठ उपाध्यक्षमा समिर ढकाल, उपाध्यक्षमा निर्माण गजुरेल र सुभद्रा सापकोटा, सचिवमा दिपेश लामिछाने, सहसचिवमा विनोद श्रेष्ठ र कोषाध्यक्षमा दिप्ती महत चयन भएका छन् । … Continue reading इष्टु जिल्ला अध्यक्षमा रिजाल, नगरमा मिश्र
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed