दोस्रो अन्तरपालिका फुटबलको खेल तालिका सार्वजनिक

हेटौंडा, जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको आयोजनामा आगामी चैत ४ गतेदेखि हेटौंडामा हुने मकवानपुर जिल्लास्तरीय अन्तरपालिका फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । ADVERTISEMENT जिसस मकवानपुरको आयोजना एवम् जिल्ला खेलकुद विकास समितको व्यवस्थापनमा हुने प्रतियोगिताको खेल तालिका आइतबार सार्वजनिक गरिएको हो । हेटौंडा–५, पिप्लेस्थित क्याम्पा रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा चैत ४ गते शनिबार … Continue reading दोस्रो अन्तरपालिका फुटबलको खेल तालिका सार्वजनिक