हेटौंडामा अल नेपाल नोभिस बक्सिङ प्रतियोगिता सुरु
हेटौंडा, नयाँ खेलाडीहरुको प्रतिभा प्रस्फृुटन र पहिचानको उद्देश्यसहित हेटौंडामा मंगलबारबाट अल नेपाल नोभिस बक्सिङ प्रतियोगिता सुरु भएको छ । मकवानपुर जिल्ला बक्सिङ र बागमती प्रदेश खेलकुद विकास परिषदको संयुक्त आयोजनामा नोभिस बक्सिङ सुरु भएको हो । ADVERTISEMENT चैत्र ४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा २३ जिल्लाका ३७ वटा क्लवका १५० पुरुष र २८ जना महिला गरी … Continue reading हेटौंडामा अल नेपाल नोभिस बक्सिङ प्रतियोगिता सुरु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed