अल नेपाल बक्सिङ प्रतियोगिताः ५७ केजीमा मकवानपुर विजयी

हेटौंडा, नयाँ खेलाडीहरुको प्रतिभा प्रस्फृुटन र पहिचानको उद्देश्यसहित हेटौंडामा अल नेपाल नोभिस बक्सिङ प्रतियोगिता जारी रहेको छ । हेटौंडा–४ मा रहेको कबर्डहलमा जारी प्रतियोगितामा बुधबार विभिन्न तौलम समूहका ३४ वटा खेल खेलाइने आयोजकले जनाएको छ ।ADVERTISEMENT बुधबार भएको ५७ केजी तौल समूहमा मकवानपुरको अभिषेक राना मगर विजयी भएका छन् । उनले सल्यानका केशव राज गिरीलाई … Continue reading अल नेपाल बक्सिङ प्रतियोगिताः ५७ केजीमा मकवानपुर विजयी