अल नेपाल बक्सिङः ६३. ५ केजीमा मकवानपुरका सोहन विजयी
हेटौंडा, नयाँ खेलाडीहरुको प्रतिभा प्रस्फुटन एवम् पहिचानको उद्देश्यसहित हेटौंडामा अल नेपाल नोभिस बक्सिङ प्रतियोगिता हेटौंडाको कबर्डहलमा जारी रहेको छ । ADVERTISEMENT बुधबार भएको ६३.५ केजी तौल प्रतिस्पर्धामा मकवानपुरका सोहन राई विजयी भएका छन् । उनले कास्कीका शिव सिल्वाललाई पराजित गरेका हुन् । बुधबार भएको ५७ केजी तौल समूहमा पनि मकवानपुरका अभिषेक राना मगर विजयी भएका … Continue reading अल नेपाल बक्सिङः ६३. ५ केजीमा मकवानपुरका सोहन विजयी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed