दोस्रो अन्तरपालिका फुटबलको तयारी पूरा

हेटौंडा, यही चैत्र ४ गतेबाट हेटौंडामा सञ्चालन हुन लागेको दोस्रो अन्तर पालिकास्तरीय फुटबलको तयारी पूरा भएको छ । जिल्ला समन्वय समिति मकवानपुरको आयोजना एवम् मकवानपुर जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा हुन लागेको प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ । ADVERTISEMENT जिल्लामा रहेका पालिकाबीच सुमधुर सम्बन्ध स्थापनासँगै फुटबल खेलको विकासका लागि प्रतियोगिता आयोजना गर्न … Continue reading दोस्रो अन्तरपालिका फुटबलको तयारी पूरा