नोभिस बक्सिङमा मकवानपुरका सोहन सेमिफाइनलमा
हेटौंडा, हेटौंडाको कबर्डहलमा जारी अल नेपाल नोभिस बक्सिङ प्रतियोगितामा मकवानपुरका सोहन राई सेमिफाइनलमा प्रवेश गरेका छन् । ६३ दशमलव ५ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका सोहनले विहीबार अछामका तपेन्द्र विकलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका हुन् । ADVERTISEMENT ६३ दशमलव ५ केजी तौल समूहमा नक्सालका प्रज्वल श्रेष्ठले पाल्पाका संघर्ष शेखर बज्राचार्यलाई, बीएकएमएनडीका निमा शेर्पाले थानकोटका … Continue reading नोभिस बक्सिङमा मकवानपुरका सोहन सेमिफाइनलमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed