हेटौंडा उपमहानगरपालिका फाइनलमा प्रवेश
हेटौंडा, हेटौंडामा जारी दोस्रो अन्तरपालिका जिल्लास्तरीय फुटबल प्रतियोगिताको फाइनलमा हेटौंडा उपमहानगरपालिका प्रवेश गरेको छ । बुधबार भएको सेमिफाइनल खेलमा भीमफेदी गाउँपालिकालाई ७–१ को गोल अन्तरले पराजित गर्दै हेटौंडा उपमहानगरपालिका फाइनल प्रवेश गरेको हो । ADVERTISEMENT हेटौंडा उपमहानगरपालिकाको तर्फबाट प्रितम स्याङबोले ह्याट्रिक गर्न सफल भए । त्यसैगरी बिनोद लामा र ऋषिराम मुक्तानले समान २/२ गोल गर्न … Continue reading हेटौंडा उपमहानगरपालिका फाइनलमा प्रवेश
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed