हेटौंडामा दौरा सुरुवाल पुर्नताजिकी तालिम सुरु
हेटौंडा, हेटौंडामा राष्ट्रिय पोशाक दौरा सुरुवाल सिलाई पुर्नताजिकी तालिम मंगलबारबाट सुरु भएको छ नेपाल कपडा तथा सिलाई व्यवसायी संघ मकवानपुरको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा एक हप्ते निःशुल्क दौरा सुरुवाल तालिम सुरु भएको हो । ADVERTISEMENT नेपालीको पहिचान बोकेको नेपाली पोषाक दौरा सुरुवाल लोप हुदै जान थालेकाले यसको संरक्षण तथा प्रर्वधन गर्न तालिम आयोजना … Continue reading हेटौंडामा दौरा सुरुवाल पुर्नताजिकी तालिम सुरु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed