फाइनल प्रवेशको लागि मकवानपुर ११ ले हिमालयन शेर्पासँग खेल्ने
हेटौंडा, बाराको सिमरामा जारी जीतपुर सिमरा गोल्डकपको फाइनल प्रवेशको लागि मकवानपुर ११ ले हिमालयन शेर्पासँग बुधबार प्रतिस्पर्धा गर्दैछ । क्वाटरफाइनल खेलमा मकवानपुर ११ ले भरतपुरलाई ट्राइबेकरमा ४–३ को गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको स्थान सुरक्षित गरेको थियो । ADVERTISEMENT यस्तै हिमालयन शेर्पा क्लवले चालु सिजनको ‘ए’ डिभिजन लिगको शिर्ष स्थानमा रहेको सातदोबाटोलाई पराजित गर्दै सेमिफाइनल … Continue reading फाइनल प्रवेशको लागि मकवानपुर ११ ले हिमालयन शेर्पासँग खेल्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed