एक महिने गार्मेण्ट बेसिक तालिम शुरु

हेटौंडा, विहीबारबाट हेटौंडामा एक महिने गार्मेण्ट बेसिक तालिम शुरु भएको छ । नेपाल कपडा तथा सिलाई व्यवसायी संघ मकवानपुरको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा एक महिने गार्मेण्ट बेसिक तालिम हेटौंडामा सुरु भएको हो ।ADVERTISEMENT ‘बढ्दो बेरोजगारीको समस्यालाई मध्यनजर गर्दै युवालाई स्वरोजगार बनाउने लक्ष्यका साथ तालिम सञ्चालन गरेका हौँ।’ नेपाल कपडा तथा सिलाई व्यवसायी संघ … Continue reading एक महिने गार्मेण्ट बेसिक तालिम शुरु