मेयर कप क्रिकेट प्रतियोगिताको लागि मकवानपुरे खेलाडी छनौट

हेटौंडा, जनकपुरधाममा यही चैत २३ गतेबाट हुने प्रदेश स्तरीय क्रिकेट प्रतियोगितामा मकवानपुरे खेलाडीहरु छनौट भएका छन्। ADVERTISEMENT छनौट हुनेमा शुभ कंसाकार, गौरभ खड्का, विशाल फुयाँल, सुमन सुनार, सक्षम बास्ताकोटी, रामनरेश गिरी, रिजन ढकाल, सुवर्ण भट्ट, अशिम श्रेष्ठ, रोहित शर्मा, सुमित वाग्ले, गोकुल अधिकारी, अस्तिक दाहाल र गौरभ क्षेत्री रहेका छन् । मकवानपुरे क्रिकेट टिमका कप्तानी … Continue reading मेयर कप क्रिकेट प्रतियोगिताको लागि मकवानपुरे खेलाडी छनौट