चैत २५ गते नवसर्जक साहित्य चौतारी सम्मानित हुँदै

हेटौंडा, यही चैत २५ गते बाल साहित्यकारहरुको संस्था नवसर्जक साहित्य चौतारी नेपाल सम्मानित हुने भएको छ । श्री रुद्रप्रसाद रिजाल स्मृति कोषले स्थापना गरेको रुद्रप्रसाद रिजाल तथा विष्णुकुमारी रिजाल स्मृति सम्मान २०७९ प्रदान गर्न लागिएको हो । उक्त पुरस्कारको राशि नगद ५० हजार रुपैयाँ रहेको छ ।ADVERTISEMENT शनिबार हेटौंडामा एक कार्यक्रमका बीच सामाजिक÷आध्यात्मिक अभियन्ता राधिका … Continue reading चैत २५ गते नवसर्जक साहित्य चौतारी सम्मानित हुँदै