क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा मकवानपुर विजयी

हेटौंडा, जनकपुरधाममा जारी ‘मेयर कप’ टी–२० क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा मकवानपुर क्रिकेट टिम विजयी भएको छ । शनिबार भएको प्रतियोगितामा रौतहटलाई ५ विकेटले पराजित गर्दै मकवानपुर विजयी भएको हो ।ADVERTISEMENT शनिबारको खेलमा रौतहटले टस जितेर ब्याटिङ रोजेको थियो । २० ओभर खेल्दै ९ विकेटको नोक्सानीमा रौतहटले १०८ रन बनाएको थियो । मकवानपुरको लागि रामनरेश गिरी … Continue reading क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा मकवानपुर विजयी