म्यानेजमेन्टको ‘एजुकेशन एक्सपोज’ कार्यक्रम आज, महानायक राजेश हमाल हेटौंडा आउँदै

हेटौंडा, २ साउन/हेटौडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सेसमा आज (मंगलबार) ‘एजुकेशन एक्सपोज–२०२२’ कार्यक्रम हुँदैछ । नेपाली चलचित्रका महानायक राजेश हमाल प्रमुख वक्तको रुपमा आज हेटौंडा आउँदै छन् ।ADVERTISEMENT विद्यालय तह सकेर उच्च शिक्षा अध्ययन सुरु गरेका विद्यार्थीहरुलाई मोटिभेशनल विषयमा महानायक हमालले अभिमुखीकरण गराउने कार्यक्रम रहेको क्याम्पसका कर्मचारी कृष्ण गोपाल श्रेष्ठले जानकारी दिए । यसैगरी … Continue reading म्यानेजमेन्टको ‘एजुकेशन एक्सपोज’ कार्यक्रम आज, महानायक राजेश हमाल हेटौंडा आउँदै