हेटौंडा, ५ साउन÷बसामाडी जेसीजको जेसीज सप्ताह यही साउन ८ गतबोट हुने भएको छ । विहीबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै साउन ८ गतेदेखि १४ गतेसम्म जेसीज सप्ताह अन्तर्गत विविध कार्यक्रमको आयोजना गर्ने जानकारी दिइएको हो । हरेक वर्ष जेसीजले मनाउँदै आएको जेसीज सप्ताहलाई यसवर्ष पनि निरन्तरता दिन लागिएको बसामाडी जेसीजका कार्यकारिणी उपाध्यक्ष तथा मूल कार्यक्रम संयोजक … Continue reading बसामाडी जेसीज सप्ताह ८ गतेबाट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed