हेटौंडा क्याम्पसको अनुमानित आय ८ करोड

हेटौंडा, ७ साउन/हेटौंडा क्याम्पसको १४ औँ क्याम्पस सभा शनिबार सम्पन्न भएको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष मुनु सिग्देलले सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । क्याम्पसले आर्थिक वर्ष २०७९/०८० का लागि अनुमानित आय ८ करोड २३ लाख ८२ हजार रहेको अध्यक्षको प्रतिवेदनमा उल्लेख रहेको छ । ADVERTISEMENT आव २०७८/०७९ को वास्तविक आय ४ … Continue reading हेटौंडा क्याम्पसको अनुमानित आय ८ करोड