ज्ञानदीप सहकारीको अध्यक्षमा ऋषिराम र गोविन्दको उम्मेदवारी

हेटौंडा, हेटौंडा ५ मा रहेको ज्ञानदीप बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा ऋषिराम उपाध्याय (पोखरेल) र गोविन्दप्रसाद चौलागाईले उम्मेदवारी दिएका छन् । गत बैशाख २३ गते सम्पन्न भएको २३ औँ साधारणसभाबाट सञ्चालक समिति सर्वसम्मत चयन नभएपछि निर्वाचनको मिति जेठ १० गते बुधबार तय गरिएको थियो । ADVERTISEMENT अध्यक्ष पदमा उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका ऋषिराम र नेकपा … Continue reading ज्ञानदीप सहकारीको अध्यक्षमा ऋषिराम र गोविन्दको उम्मेदवारी