कविता प्रतियोगितामा २५ जना विद्यार्थी छनौट

हेटौंडा हेटौंडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सेसको आयोजनामा हुन लागको कविता प्रतियोगितामा २५ जना विद्यार्थी छनौट भएका छन् । छनौट हुनेमा जीएस निकेतन विद्यालयका समर्पण न्यौपाने, दृशिका कँडेल, अजय बर्तौला, आदर्श पौडेल, हेटौंडा स्कूल अफ म्यानेजमेन्टका रोशनी चौलागाई, इलिशा पराजुली, सरोजप्रसाद शाह, रजनिशकुमार शाह, हरिहरणराज पौडेल, प्रमिस रानाभाट, विधान निरौला, रिती फुयाँल, रकैया खातुन, … Continue reading कविता प्रतियोगितामा २५ जना विद्यार्थी छनौट