थानकोट–चित्लाङ सडक कालोपत्रे गर्न माग

हेटौंडा, १० साउन/थाहा नगरपालिकाका जनप्रतिनिधिले थानकोट– चित्लाङ सडक स्तर उन्नती गरी कालोपत्रे गर्न माग गरेका छन् । थाहा नगर प्रमुख बिष्णु बिष्टसहितको टोलीले सोमबार भौतिक योजना सचिव गोपाल प्रसाद सिग्देल समक्ष माग राखेका हुन् ।ADVERTISEMENT उनीहरुले उक्त सडक तत्काल सञ्चालनमा ल्याउन बिस्तृत सर्बेक्षण गरी वजेट प्रवन्ध गरेर चालू आर्थिक बर्षमा कालोपत्रे गर्न माग गरेका छन् … Continue reading थानकोट–चित्लाङ सडक कालोपत्रे गर्न माग