पहिलो दिन एकहजार बढीको स्वास्थ्य परीक्षण

हेटौंडा, शुक्रबारबाट हेटौंडामा सुरु भएको दुईदने निःशुल्क स्वास्थ्य शिविरको पहिलो दिन एकहजार भन्दा बढीले स्वास्थ्य परीक्षण गरेका छन् । ADVERTISEMENT हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइसेन्स महाविद्यालयमै सञ्चालन भैरहेको दुईदिने शिविरमा जनरल मेडिसिन, प्रसुति तथा स्त्री, बालरोग, शल्यक्रिया, मानसिक तथा नशा, छाला तथा यौनरोग, हाडजोर्नी, नाक, कान घाँटी, आँखा, इसीजी, भिडियो एक्सरे, रगत तथा … Continue reading पहिलो दिन एकहजार बढीको स्वास्थ्य परीक्षण