सिमित सिटमा टेक्निकल इन्ष्टिच्यूटमा भर्ना खुल्यो

हेटौंडा, सिटिभिटीबाट मान्यता प्राप्त मकवानपुर टेक्निकल इन्ष्टिच्युटले शैक्षिक सत्र २०८०/०८१ को लागि सीमित सिटमा भर्ना खुलेको छ । तीन वर्षे प्रमाणपत्र तहको लागि हेल्थ एसिस्टेन्टमा ४० जना, ल्याब टेक्निसियनमा ३० जना र रेडियोग्राफीमा ३० जनाको सिट संख्या रहेको मकवानपुर टेक्निकल इन्ष्टिच्यूटका प्रिन्सिपल अमिस सुवेदीले जानकारी दिए ।ADVERTISEMENT ‘हेल्थ एसिस्टेनमा कक्षा सञ्चालन गर्दै आइरहेको इन्ष्टिच्युटले गतवर्षबाट … Continue reading सिमित सिटमा टेक्निकल इन्ष्टिच्यूटमा भर्ना खुल्यो