‘लम्पी स्किन’ विरुद्ध सप्ताहव्यापी खोप अभियान सुरु

हेटौंडा, बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले लम्पी स्किन रोग नियन्त्रण तथा रोकथामका लागि प्रदेशका १३ वटै जिल्लामा बिहीबारबाट सप्ताहव्यापी खोप अभियान सुरु भएको छ । गाई भैँसीमा पछिल्लो समय प्रकोपको रूपमा फैलिएको लम्पी स्किन रोगविरुद्ध अभियानअन्तर्गत प्रदेशका ९१ वटा स्थानीय तहमा ५० हजार पशुलाई खोप लगाउने लक्ष्य राखिएको छ ।ADVERTISEMENT विहीबारबाट सुरु भएको … Continue reading ‘लम्पी स्किन’ विरुद्ध सप्ताहव्यापी खोप अभियान सुरु