भदौ २० गते हेटौंडामा गाईजात्रा हास्यव्यङ्ग्य कार्यक्रम हुने
हेटौंडा, सिस्नुपानी नेपाल मकवानपुरको आयोजनामा गतवर्षबाट सुरु भएको गाईजात्रा हास्यव्यङ्ग्य कार्यक्रम यसवर्ष पनि हुने भएको छ । यही भदौ २० गते बुधबारका दिन सिस्नुपानी नेपाल मकवानपुरको आयोजना तथा हेटौंडा उपमहानगरपालिका ४ नम्वर वडा कार्यालयको विशेष सहयोगमा कार्यक्रम हुन लागेको हो ।ADVERTISEMENT हाँस्यव्यङ्ग्य प्रदर्शन, कविता, निबन्ध, प्यारोडी गायनलगायत हुने सिस्नुपानी नेपाल मकवानपुुरका अध्यक्ष राजकुमार लामिछानले जानकारी … Continue reading भदौ २० गते हेटौंडामा गाईजात्रा हास्यव्यङ्ग्य कार्यक्रम हुने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed