सहकारीले उत्पादनमा जोड दिनुपर्छ : पौडेल

हेटौंडा, बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणी पौडेलले सहकारी संस्थाहरुले उत्पादनमुखी क्षेत्रमा लगानी गर्नु पर्नेमा जोड दिनु भएको छ । हेटौडा–२ मा रहेको नमूना प्रगति बचत तथा ऋण सहकारी संस्थाको शनिवार भएको २३ औं वार्षिक साधारणसभालाई सम्वोधन गर्दै पौडेलले सहकारी संस्थाहरु शेयर सदस्यप्रति जवाफदेहि हुनु पर्ने बताए ।ADVERTISEMENT सहकारी संस्थाले अनुत्पादक क्षेत्रमा लगानी गरेका कारण प्रतिफल … Continue reading सहकारीले उत्पादनमा जोड दिनुपर्छ : पौडेल