किताबघरको एक महिने पुस्तक प्रदर्शनी यात्रा
हेटौंडा, हेटौंडा ४ मा रहेको किताबघरले हेटौंडा उपमहानगरपालिकामा रहेका विभिन्न विद्यालयमा पुस्तक प्रदर्शनी यात्रा कार्यक्रम सञ्चालन गर्ने भएको छ । ADVERTISEMENT असोज महिनाभरि हेटौंडा उपमहानगरपालिकाको ७ वटा विद्यालयमा पुस्तक प्रदर्शनी यात्रा कार्यक्रम सञ्चालन गर्न लागेको किताब घरका सञ्चालक छवि अनित्यले जानकारी दिए । असोज ९ गते कमाने एकेडेमी, असोज १० गते माउन्ट एभरेष्ट इङ्लिस बोर्डिङ … Continue reading किताबघरको एक महिने पुस्तक प्रदर्शनी यात्रा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed