मकवानपुरका नौँ जना स्रष्टा सम्मान हुने
हेटौंडा, साहित्य सङ्गम मकवानपुरले मकवानपुरका नौँ जना स्रष्टालाई सम्मान गर्ने भएको छ । यही असोज १३ गते हुने सङ्गमको ३३५ औँ नियमित साहित्य सन्ध्यामा वि.सं. २०७९ सालमा जिल्लाबाट प्रकाशित कृतिको आधारमा मकवानपुरका नौँ जना स्रष्टालाई सम्मान गर्न लागेको साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीबि बर्तौलाले जानकारी दिए ।ADVERTISEMENT सम्मान हुनेमा मसान उपासक, प्रताप विष्ट, छवि अनित्य, … Continue reading मकवानपुरका नौँ जना स्रष्टा सम्मान हुने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed