किताबघरको पुस्तक प्रदर्शनी यात्रा सुरु

हेटौंडा, किताबघर हेटौंडाको पुस्तक प्रदर्शनी यात्रा आजबाट सुरु भएको छ । हेटौंडा ८, कमानेस्थित कमाने एकेडेमीबाट ‘किताबघर पुस्तक प्रदर्शनी यात्रा २०८०’ सुरु गरिएको हो । ADVERTISEMENT असोज महिनाभर चल्ने प्रदर्शनीमा हेटौंडा उपमहानगरपालिकाका आठवटा विद्यालय समेटिने भएका छन् । बालबालिकामा पठन संस्कृतिको विकास गराउन किताबघरले स्कुलस्कुलमै पुगेर प्रदर्शनी गर्ने योजना बनाएको किताबघरका सञ्चालक छवि अनित्यले बताएका … Continue reading किताबघरको पुस्तक प्रदर्शनी यात्रा सुरु