किताबघरको पुस्तक प्रदर्शनी यात्रा सुरु

हेटौंडा, किताबघर हेटौंडाको पुस्तक प्रदर्शनी यात्रा आजबाट सुरु भएको छ । हेटौंडा ८, कमानेस्थित कमाने एकेडेमीबाट ‘किताबघर पुस्तक प्रदर्शनी यात्रा २०८०’ सुरु गरिएको हो ।

ADVERTISEMENT

असोज महिनाभर चल्ने प्रदर्शनीमा हेटौंडा उपमहानगरपालिकाका आठवटा विद्यालय समेटिने भएका छन् । बालबालिकामा पठन संस्कृतिको विकास गराउन किताबघरले स्कुलस्कुलमै पुगेर प्रदर्शनी गर्ने योजना बनाएको किताबघरका सञ्चालक छवि अनित्यले बताएका छन् ।

प्रदर्शनीमा विद्यार्थीहरूले आफूलाई मनपरेका किताब खरिद गर्न सक्नेछन् । यसका लागि किताबघरले नेपाली तथा अङ्ग्रेजी भाषासाहित्य, इतिहास, विज्ञान, खेलकुद लगायतका चार सय बढी शीर्षकका बालपुस्तक उपलब्ध गराएको छ । मंगलबार कमाने एकेडेमीबाट सुरु भएको प्रदर्शनी यात्रा बुधबार कमानेकै माउन्ट एभरेष्ट बोर्डिङ र शुक्रबार हर्नामाडीस्थित मकवानपुर बाल विद्या सदनमा हुनेछ ।

ADVERTISEMENT

यस्तै असोज १६ गते जनप्रिय मावि, हटिया, १९ गते रेड रोज इङलिस स्कुल, २३ गते प्रगति मावि, २६ गते बालजागृति इङलिस स्कुल र ३० गते ज्ञानदीप शिक्षा (जीएस) निकेतनमा सम्पन्न हुनेछ ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya