भोली टोल विकास संस्था नगर समन्वय समितिको तेस्रो अधिवेशन
हेटौंडा/टोल विकास सस्था नगर समन्वय समिति हेटौंडाको तेस्रो अधिवेशन भोली (शनिबार) हेटौंडामा हुँदैछ । शनिबार हुने तेस्रो अधिवेशनबाट ५१ सदस्यीय नयाँ कमिटी निमाण गर्नेछ । जसमा अध्यक्ष १ जना, उपाध्यक्ष ५ जना, महासचिव १ जना, उपपमहासचिव १ जना, सचिव ५ जना, कोषाध्यक्ष १ जना, सहकोषाध्यक्ष १ जना, भुगोलतर्फ १९ जना, खुल्ला सदस्यमा ५ जना, महिलामा … Continue reading भोली टोल विकास संस्था नगर समन्वय समितिको तेस्रो अधिवेशन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed