भोलिबाट तेक्वान्दो प्रतियोगिता, ३ सय १५ जना खेलाडीको सहभागिता
हेटौंडा, मकवानपुर जिल्ला तेक्वान्दो कार्यसमितिको आयोजनामा भोलि शुक्रबारबाट १६ औँ जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता हेटौंडामा सञ्चालन हुँदैछ । हेटौंडाको पारिजातपथ स्थित कबर्डहलमा दुईदिनसम्म चल्ने प्रतियोगितामा मकवानपुर जिल्लाका २२ वटा डोजाङका ३ सय १५ जना खेलाडीले सहभागीता जनाउने आयोजकले बताएको छ।ADVERTISEMENT ‘प्रतियोगिता नहुँदा जिल्लाका खेलाडीहरु निराश हुने भएकोले गर्दा जुनियर देखि सिनियर खेलाडीलाई लक्षित गरी प्रतियोगिता आयोजना … Continue reading भोलिबाट तेक्वान्दो प्रतियोगिता, ३ सय १५ जना खेलाडीको सहभागिता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed