तिहार सकियो, छठ पर्वको रौनक शुरु
हेटौंडा, बुधबारबाट हिन्दू नेपालीको दोस्रो महान् पर्व तिहार सकिएको छ । यमपञ्चकको पाँचौ दिन भाइटीका लगाएसँगै यो पर्व सकिएको हो । तिहार सकिएसँगै मधेसी समूदायले मनाउने छठ पर्वको रौनक हेटौंडामा सुरु भएको छ ।ADVERTISEMENT छठ पूजा समारोह समितिको आयोजनामा हेटौंडामा हुने छठ पूजाको लागि विभिन्न तयारी भइरहेको समितिले जनाएको छ ।छठ पूजाको लागि हेटौंडाको राप्तीतट … Continue reading तिहार सकियो, छठ पर्वको रौनक शुरु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed