महोत्सवको लागि स्टल निर्माणको कार्य अन्तिम चरणमा

हेटौंडा, यही मंसिर १४ गतेदेखिबाट थाहानगरमा हुने चौथो थाहा महोत्सवको लागि स्टल निर्माणको कार्य अन्तिम चरणमा रहेको आयोजकले जनाएको छ । थाहा नगर उद्योग वाणिज्य संघको मुख्य आयोजना तथा थाहा नगरपालिकाको आयोजना र ईन्द्रायणी काला भैरव गुठिको सह आयोजनामा मंसिर २५ गतेसम्म थाहा नगरमा बृहत थाहा कृषि, पर्यटन तथा व्यापार साँस्कृतिक महोत्सव सञ्चालन हुदैछ ।ADVERTISEMENT … Continue reading महोत्सवको लागि स्टल निर्माणको कार्य अन्तिम चरणमा