भोली थाहानगरमा चौथो थाहा महोत्सव शुरु हुँदै, प्याराग्लाइडिङबाट पुष्प वृष्टि गर्ने

हेटौंडा, उत्तरी मकवानपुरको थाहा नगरपालिकामा भोली विहीबारबाट चौथो थाहा महोत्सव शुरु हुँदैछ । ‘कृषि, पर्यटन, पूर्वाधार–आर्थिक विकासको मूल आधार’ नाराका साथ थाहा नगर उद्योग वाणिज्य संघको मुख्य आयोजना तथा थाहा नगरपालिकाको आयोजना र ईन्द्रायणी काला भैरव गुठिको सह आयोजनामा मंसिर २५ गतेसम्म थाहा नगरमा बृहत थाहा कृषि, पर्यटन तथा व्यापार साँस्कृतिक महोत्सव सञ्चालन हुँदैछ ।ADVERTISEMENT … Continue reading भोली थाहानगरमा चौथो थाहा महोत्सव शुरु हुँदै, प्याराग्लाइडिङबाट पुष्प वृष्टि गर्ने