आइतबारबाट हेटौंडा जेसीजको सप्ताहव्यापी कार्यक्रम
हेटौंडा, १७ भदौ/हेटौंडा जेसीजले विविध १५ वटा कार्यक्रमको आयोजना गरी जेसीज सप्ताह मनाउने भएको छ । आइतबारबाट एक हप्तासम्म विविध कार्यक्रमको आयोजना गरी जेसीज सप्ताह मनाउन लागेको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।ADVERTISEMENT १९ गते आइतबार लागूऔषध विरुद्ध सचेना कार्यक्रम र सीप विकास तालिमको आयोजना हुनेछ भने २० गते रक्तदान र हेटौंडा अस्पतालमा फलफूल वितरण, … Continue reading आइतबारबाट हेटौंडा जेसीजको सप्ताहव्यापी कार्यक्रम
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed