मकवानपुरका तीनजना ग्याँस विक्रेता महासंघ बागमती प्रदेशमा

हेटौंडा, ग्याँस विक्रेता महासंघ नेपाल बागमती प्रदेशमा मकवानपुरका तीनजना सर्वसम्मत चयन भएका छन्। शनिबार भएको महासंघको दोस्रो अधिवेशन तथा चौथो वार्षिक साधारणसभाबाट मकवानपुरका बिनोदमान श्रेष्ठ ग्याँस विक्रेता महासंघ बागमती प्रदेशको अध्यक्षमा चयन भएका छन्। ADVERTISEMENT यसैगरी महासचिव पदमा मकवानपुरका केशव मुडभरि र कोषाध्यक्षमा मकवानपुरकै मदनकुमार न्यौपाने सर्वसम्मत चयन भएका छन् । प्रदेशको वरिष्ठ उपाध्यक्ष पदमा … Continue reading मकवानपुरका तीनजना ग्याँस विक्रेता महासंघ बागमती प्रदेशमा