मकवानपुरका तीनजना ग्याँस विक्रेता महासंघ बागमती प्रदेशमा

हेटौंडा, ग्याँस विक्रेता महासंघ नेपाल बागमती प्रदेशमा मकवानपुरका तीनजना सर्वसम्मत चयन भएका छन्। शनिबार भएको महासंघको दोस्रो अधिवेशन तथा चौथो वार्षिक साधारणसभाबाट मकवानपुरका बिनोदमान श्रेष्ठ ग्याँस विक्रेता महासंघ बागमती प्रदेशको अध्यक्षमा चयन भएका छन्।

ADVERTISEMENT

यसैगरी महासचिव पदमा मकवानपुरका केशव मुडभरि र कोषाध्यक्षमा मकवानपुरकै मदनकुमार न्यौपाने सर्वसम्मत चयन भएका छन् । प्रदेशको वरिष्ठ उपाध्यक्ष पदमा रहेका श्रेष्ठ ग्याँस विक्रेता महासंघ बागमती प्रदेशको अध्यक्ष पदमा चयन भएका हुन् । उनी ग्याँस विक्रेता महासंघ मकवानपुरका निवर्तमान अध्यक्ष समेत हुन् ।

‘दोस्रो अधिवेशन तथा चौथो वार्षिक साधारणसभाबाट १५ जना कार्य समिति रहेकोमा १० जना सर्वसम्मत चयन गरेका छौँ।’ अध्यक्ष पदमा चयन भएका श्रेष्ठले भने –‘ग्याँस विक्रेता महासंघ प्रदेशको पहिलो बैठकले ५ जनालाई मनोनित गर्ने छौँ।’ अध्यक्ष पदमा सर्वसम्मत चयन भएका श्रेष्ठले ग्याँस विक्रेता व्यवसायीहरुको हकहित र अधिकारको निम्ति आफू सदैव लागिरहने प्रतिबद्धता व्यक्त गरे।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya