‘खेलकुद महोत्सवले खेलकुद क्षेत्रलाई सहयोग पुग्छ’
हेटौंडा,मकवानपुर जिल्ला खेलकुद विकास समितिले आयोजना गर्न लागेको खेलकुद महोत्सवले जिल्लाको खेल क्षेत्रको विकासमा टेवा पुग्ने पूर्व अध्यक्षहरुले बताएका छन् । खेल क्षेत्रको विकासका लागि कोष निर्माण गर्ने उदेश्यसहित हेटौंडाको टिसिएन चौरमा यहि पुस ५ गतेबाट खेलकुद तथा व्यापार महोत्सव हुँदैछ । महोत्सवमा खेलकुदसंग सम्बन्धित विभिन्न १३ वटा बिधामा प्रतिस्पर्धा समेत हुनेछ । आयोजकले महोत्सवको … Continue reading ‘खेलकुद महोत्सवले खेलकुद क्षेत्रलाई सहयोग पुग्छ’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed